आज बैंक-वित्तीय संस्था बन्द हुने

आज बैंक-वित्तीय संस्था बन्द हुने

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। आज बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन्। आज प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन्। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने भएको छ ।

Logo