नेपाल टेलिकमले हटायो सस्तोमा विदेश फोन गर्न मिल्ने कोड

नेपाल टेलिकमले हटायो सस्तोमा विदेश फोन गर्न मिल्ने कोड

केन्द्रबिन्दु
406
Shares

काठमाडौँ। नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने कोड हटाएको छ। नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था हटाएको हो।

हाल यो हटाएर नयाँ कोड राखिएको छ। विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने जनाइएको छ।

Logo