आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज ४ सय रूपैयाँले बढेर १ लाख १८ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेकाे छ। मंगलबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo