आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
588
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज ४ सय रूपैयाँले घटेर १ लाख १८ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेकाे छ। बुधबार चाँदी प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज १५ रूपैयाँले घटेर १४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo