‘बिग सीजी डे’ आजबाट, ८०० भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यास ब्याकको वर्षा

‘बिग सीजी डे’ आजबाट, ८०० भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यास ब्याकको वर्षा

केन्द्रबिन्दु
28
Shares

चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल ‘बिग सीजी डे’ आजबाट सुरु भएको घोषणा गरेको छ। यस वर्षको ‘बिग सीजी डे’ गत का वर्षहरु भन्दा भव्य हुने र आफ्ना ग्राहकहरुलाई थप आकर्षक र रोमाञ्चक शपिङ अनुभव प्रदान गर्ने सिजी डिजिटलले विश्वास लिएको छ ।

‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८०० सामानहरूमा ३६ प्रतिशत सम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भाैचर, २४ हजारसम्म क्यासब्याक ,डेल्ली गिभ अवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेता जसले आफूले किनेको समान बराबरको अर्को समान निःशुल्क किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

बैंक छुटको ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशतअधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्नेछन्। नबिल बैंकका ग्राहकहरूले कार्ड छुटहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Logo