आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ। साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज ५ सय रूपैयाँले बढेर १ लाख १८ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेकाे छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयाँले बढेर १४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo