आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १८ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज घटेकाे छ। साेमबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज १५ रूपैयाँले घटेर १३ सय ८०रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo