आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेकाे छ। बुधबार १ लाख २५ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ८ सय रूपैयाँले बढेर १ लाख २५ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० रूपैयाँले बढेर १ हजार ५ सय १५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

Logo