सामसङकाे फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ सार्वजनिक, यस्ताे छ यसकाे फिचर र मूल्य

सामसङकाे फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ सार्वजनिक, यस्ताे छ यसकाे फिचर र मूल्य

केन्द्रबिन्दु
126
Shares

सामसङ नेपालले आज आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ सार्वजनिक गरेको छ । ग्यालेक्सी फिट ३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो। जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि आरामले सुत्दासम्म (चौबिसै घण्टा) आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेससम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

‘आधुनिक युगमा स्वास्थ्यबारे सोच्ने मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्। उनीहरू यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न सामसङ समर्पित छ,’ सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भने।

ग्यालेक्सी फिट ३ लाई एल्युमिनियम बडी, एमोलेटेड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ, जुन अघिल्लो मोडलको तुलनामा ४५ प्रतिशत फराकिलो छ जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत इन्साइट्स जाँच गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ।

यसको तौल हलुका र लगाउन आरामदायक भएकोले सजिलैसँग दैनिकरूपमा प्रयोग गर्न सकिन्छ। यसमा लामो समयसम्म टिक्ने ब्याट्री रहेकाले १३ दिनसम्म आरामले चल्ने कम्पनीले बताएको छ।

प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सक्छन्।

प्रयोगकर्ताले ग्यालेक्सी फिट३ रातभर आरामसँग लगाउन सक्ने कम्पनीले बताएको छ। यसले उनीहरूको निद्राको ढाँचाहरू ट्रयाक गर्दछ। घुर्ने पत्ता लगाउने र रगतमा अक्सिजनको स्तरलाई थप विस्तृत मापनहरू प्रदान गर्नका लागि निगरानी गर्दछ।

व्यक्तिगत निद्राको ढाँचाको आधारमा यसले प्रयोगकर्तालाई व्यक्तिगत निद्रा कोचिङ प्रदान गर्दछ। जसले निद्रालाई अझ सहज रूपमा बुझ्न मद्दत गर्दछ र उनीहरूमा सकारात्मक परिवर्तनहरू ल्याउन नेतृत्व गर्दछ।

कम्पनीका अनुसार प्रयोगकर्ताले कुनै पनि समयमा, कुनै पनि १०० प्रकारका व्यायामहरू ट्रयाक गरी व्यायाम रेकर्डहरू सजिलैसँग समीक्षा गर्न सक्छन्, जसले उनीहरूलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न उत्प्रेरित रहन प्रोत्साहित गर्दछ।

ग्यालेक्सी फिट३ मा ५एटीएम रेटिङ र आइपी ६८–रेट गरिएको पानी र धुलो प्रतिरोध सुविधा छ, जसले गर्दा प्रयोगकर्ताहरूले विभिन्न वातावरणमा बाहिरी गतिविधिहरूको आनन्द लिन सक्छन्। मुटुको दर र तनावको स्तरहरू समावेश गर्ने स्वास्थ्य मेट्रिकहरू प्रदान गरेर ग्यालेक्सी फिट३ ले प्रयोगकर्ताहरूलाई उनीहरूको समग्र स्वास्थ्यबारे बुझाइ दिन्छ।

प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्न, ग्यालेक्सी फिट३ मा फल डिटेक्शन र इमर्जेन्सी एसओएस लगायतका नयाँ सुरक्षा सुविधाहरू थपिएका छन्। असामान्य गिरावट पत्ता लाग्ने बित्तिकै ग्यालेक्सी फिट३ ले प्रयोगकर्तालाई आपतकालीन सेवाहरूका लागि समयमै चिकित्सा सहायता प्राप्त गर्न कल गर्ने विकल्प प्रदान गर्छ।

प्रयोगकर्ताहरू आपतकालीन अवस्थामा हुँदा तिनीहरूले साइड बटन पाँच पटक थिचेर तुरुन्तै एसओएस पठाउन सक्छन्।

ग्यालेक्सी फिट३ प्रयोगकर्ताले एक अद्भूत वेरेबल अनुभवका लागि सामसङ ग्यालेक्सी इकोसिस्टम भित्र रहेका विविध क्षमताहरूको उपयोग गर्न सक्छन्।

प्रयोगकर्ताहरूले ग्यालेक्सी फिट३ लाई आफ्नो हातको नाडीमा नियन्त्रकको रूपमा सजिलै प्रयोग गर्न सक्छन्।

आफ्नो स्मार्टफोन क्यामेराका लागि रिमोट कन्ट्रोलको रूपमा मात्र नभई क्यामेरा रिमोटक साथ फोटो खिच्ने र टाइमरहरू सेट गर्दा र योसँग जडान गरिएको अन्य उपकरणमा मिडिया प्ले गर्न र नियन्त्रण गर्न पनि प्रयोग गर्न सक्छन्।

निर्वाध अनुभवका लागि प्रयोगकर्ताहरू केही समय आरामले बस्न वा सुत्नका लागि तयारी गर्दा स्वचालित रूपमा आफ्नो ग्यालेक्सी फिट३ र पेयर गरिएको स्मार्टफोनबीच मोडहरू सिङ्क गर्न सक्छन्।

यदि स्मार्टफोन हराएको छ भने प्रयोगकर्ताहरूले यसलाई ग्यालेक्सी फिट३ मा फाइन्ड माइफोन सुविधाको साथ सजिलै पत्ता लगाउन सक्छन्। यसैगरी ग्यालेक्सी फिट३ हराएमा पनि त्यसरी नै पत्ता लगाउन सकिन्छ।

ग्यालेक्सी फिट ३ फागुन २८ गतेदेखि नेपालभर उपलब्ध भएको छ । यो ग्रे (खैराे), सिल्भर, पिङ्क (गुलाबी) गोल्ड (सुनाैलाे) रङ्गहरूमा उपलब्ध रहेको छ। यसको मूल्य ७ हजार ९९९ रूपैयाँ तोकिएको छ।

सामसङ नेपालले आज आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर न्बबिहथ ँष्तघ लन्च गरेको घोषणा गरेको छ, जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको छ । यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । न्बबिहथ ँष्तघ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म — चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ ।

“स्वास्थ्यको बारे सोच्ने यस आधुनिक युगमा, मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्, र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न समर्पित छ,” सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भन्नु भयो । न्बबिहथ ँष्तघ, हाम्रो नवीनतम फिटनेस ट्रयाकरले दैनिक वेलनेसलाई प्रवद्र्धन गर्ने र सबैलाई आफूलाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिएको छ ।
ठूलो र झन् आकर्षक डिस्प्लेको साथ एक टिकाऊ र कम्प्याक्ट ट्रयाकर
न्बबिहथ ँष्तघ लाई एल्युमिनियम बडी, ब्ःइीभ्म् स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ, जुन अघिल्लो मोडलको तुलनामा ४५% फराकिलो छ, जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत ष्लकष्नजतक जाँच गर्न सजिलो बनाउँछ । क्भिभप देखिने न्बबिहथ ँष्तघ को तौल हलुका र लगाउन एकदमै आरामदायक भएकोले यसलाई सजिलैसँग चौबीसै घण्टा दैनिकरुपमा प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताहरूले न्बबिहथ ँष्तघ लाई आफ्नो जीवनशैलीमा सजिलैसँग समावेश गर्न सक्छन्, यसको लामो समयसम्म टिक्ने ब्याट्री १३ दिन सम्म आरामले चल्छ । प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सक्छन् । प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्छन् ।

दिन र रात आफ्नो स्वास्थ्य मेट्रिक्समा सजिलै ट्रयाक राख्नुहोस्
सामसङले सधैं स्वस्थ रहनको लागि निद्रालाई प्राथमिकता दिँदै आएको छ, प्रयोगकर्ताहरूलाई उनीहरूको ढाँचाहरू बुझ्न र अत्याधुनिक निद्रा निगरानी उपकरणहरूको साथ स्वस्थ बानीहरू निर्माण गर्न सशक्त बनाउँदै आएको छ, यो प्रतिबद्धता न्बबिहथ ँष्तघ मा देख्न सकिन्छ । प्रयोगकर्ताहरूले आफ्नो न्बबिहथ ँष्तघ रातभर आरामसँग लगाउन सक्छन्, जब कि यसले उनीहरूको निद्राको ढाँचाहरू ट्रयाक गर्दछ, घुर्ने पत्ता लगाउने र रगतमा अक्सिजनको स्तरलाई थप विस्तृत मापनहरू प्रदान गर्नको लागि निगरानी गर्दछ । व्यक्तिगत निद्राको ढाँचाको आधारमा न्बबिहथ ँष्तघ ले प्रयोगकर्ताहरूलाई अर्थपूर्ण अन्तर्दृष्टिसहितको व्यक्तिगत निद्रा कोचिङ प्रदान गर्दछ, जसले निद्रालाई अझ सहज रूपमा बुझ्न मद्दत गर्दछ र उनीहरूमा सकारात्मक परिवर्तनहरू ल्याउन नेतृत्व गर्दछ ।

दिनको समयमा, न्बबिहथ ँष्तघ ले प्रयोगकर्ताहरूलाई उनीहरूको दैनिक गतिविधिहरूमा ट्रयाक राख्न मद्दत गर्दछ । प्रयोगकर्ताहरूले कुनै पनि समयमा, कुनै पनि १०० प्रकारका व्यायामहरू ट्रयाक गरी व्यायाम रेकर्डहरू सजिलैसँग समीक्षा गर्न सक्छन्, जसले उनीहरूलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न उत्प्रेरित रहन प्रोत्साहित गर्दछ । न्बबिहथ ँष्तघ मा छब्त्ः रेटिङ र क्ष्एटड–रेट गरिएको पानी र धुलो प्रतिरोध सुविधा छ, जसले गर्दा प्रयोगकर्ताहरूले विभिन्न वातावरणमा बाहिरी गतिविधिहरूको आनन्द लिन सक्छन् । मुटुको दर र तनावको स्तरहरू समावेश गर्ने स्वास्थ्य मेट्रिकहरू प्रदान गरेर न्बबिहथ ँष्तघ ले प्रयोगकर्ताहरूलाई उनीहरूको समग्र स्वास्थ्यको अझ गहिरो बुझाइ दिन्छ ।

न्बबिहथ भ्अयकथकतझ मा सुरक्षित र एक साथ जोडिएर रहनुहोस् ।
प्रयोगकर्ताहरूलाई सुरक्षा प्रदान गर्न, न्बबिहथ ँष्तघ मा फल डिटेक्शन र इमर्जेन्सी एस ओ एस लगायतका नयाँ सुरक्षा सुविधाहरू थपिएका छन् । असामान्य गिरावट पत्ता लाग्ने बित्तिकै न्बबिहथ ँष्तघ ले प्रयोगकर्ताहरूलाई आपतकालीन सेवाहरूका लागि समयमै चिकित्सा सहायता प्राप्त गर्न कल गर्ने विकल्प प्रदान गर्छ । प्रयोगकर्ताहरू आपतकालीन अवस्थामा हुँदा तिनीहरूले साइड बटन पाँच पटक थिचेर तुरुन्तै एस ओ एस पठाउन सक्छन् ।

न्बबिहथ ँष्तघ प्रयोगकर्ताहरूले एक अद्भूत वेरेबल अनुभवको लागि सामसङ ग्यालेक्सी इकोसिस्टम भित्र रहेका विविध क्षमताहरूको उपयोग गर्न सक्छन् । प्रयोगकर्ताहरूले न्बबिहथ ँष्तघ लाई आफ्नो हातको नाडीमा नियन्त्रकको रूपमा सजिलै प्रयोग गर्न सक्छन्, आफ्नो स्मार्टफोन क्यामेराको लागि रिमोट कन्ट्रोलको रूपमा मात्र नभई क्यामेरा रिमोटको साथ फोटो खिच्ने र टाइमरहरू सेट गर्दा, र योसँग जडान गरिएको अन्य उपकरणमा मिडिया प्ले गर्न र नियन्त्रण गर्न पनि प्रयोग गर्न सक्छन् । निर्बाध अनुभवको लागि, प्रयोगकर्ताहरू केही समय आरामले बस्न वा सुत्नको लागि तयारी गर्दा स्वचालित रूपमा आफ्नो न्बबिहथ ँष्तघ र पेयर गरिएको स्मार्टफोन बीच मोडहरू सिङ्क गर्न सक्छन् । यदि स्मार्टफोन हराएको छ भने प्रयोगकर्ताहरूले यसलाई न्बबिहथ ँष्तघ मा फाइन्ड माइ फोन सुविधाको साथ सजिलै पत्ता लगाउन सक्छन् र यसै गरी न्बबिहथ ँष्तघ हराएमा पनि त्यसरी नै पत्ता लगाउन सकिन्छ ।

मूल्य र उपलब्धता
न्बबिहथ ँष्तघ यही फागुन २८ गतेदेखि नेपालभरमा उपलब्ध हुनेछ । यो ग्रे, सिल्भर, पिङ्क गोल्ड रङ्गहरुमा रु. ७९९९ मा उपलब्ध हुनेछ ।

Logo