आज सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

आज सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ। नेपाली बजारमा आज (साेमबार) सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार सुन ताेलामा २ सय रूपैयाँले बढेकाे हाे।

शुक्रबार १ लाख २६ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज बढेर १ लाख २६ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै साेमबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ। शुक्रबार प्रतितोला १ हजार ५ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo