प्रि-ओपन सेसनमा नेप्से बढ्याे

प्रि-ओपन सेसनमा नेप्से बढ्याे

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सेञ्ज (नेप्से) बढेको छ। नेप्से १.४४ अंकले बढेकाे हाे।

२३ वटा कम्पनीको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर बढेको छ भने १० कम्पनीको शेयर घटेको छ। २ कम्पनीको शेयर भने स्थिर रहेको छ।

सो सेसनमा १९ लाख ३ हजार १५२ रुपैयाँ बराबरको २ हजार १२२ कित्ता शेयर ४० पटक किनबेच भएको छ।

Logo