यति धेरै सहकारी आवश्यक छन् कि छैन भन्ने कुरा सोच्नुपर्नेछः मन्त्री अधिकारी

यति धेरै सहकारी आवश्यक छन् कि छैन भन्ने कुरा सोच्नुपर्नेछः मन्त्री अधिकारी

केन्द्रबिन्दु
98
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले धेरै सहकारी भएको र यति धेरै सहकारी आवश्यक रहेको वा नरहेको बारेमा सोच्नुपर्ने बताएका छन्।

शुक्रबार ‘सहकारीमा दोस्रो तहको नियामक निकायको आवश्यकता र औचित्य’ कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यति धेरै सहकारी आवश्यक रहेको वा नरहेको बारेमा सोच्नुपर्ने बताएका छन्।

उनले भने, ‘तिनै सरकारले मान्यता दिएका सहकारी यति धेरै सहकारी आवश्यक छन् कि छैन भन्ने कुरा सोच्नुपर्नेछ। जहाँसम्म सहकारी क्षेत्रमा रहेका भित्र समस्या छन्। त्यसलाई समाधान गर्नका लागि ठोस कदम उठाउन जरुरी छ। समस्या समाधान गर्न कठोर समाधान निकाल्न जरुरी छ। सहकारी सम्बन्धी छुट्टै एन ल्याउनुपर्ने छ। त्यसको कार्य स्वरूप छिटै अगाडि ल्याउँछौ। अब सहकारी क्षेत्रलाई नियमन गर्न शक्तिशाली निकाय बनाउने छौँ।’

Logo