महासंघको साधारण सभामा राजनीतिक प्रतिबद्धता खोजिने, भारतीय लगानीकर्ताहरु पनि सहभागी

महासंघको साधारण सभामा राजनीतिक प्रतिबद्धता खोजिने, भारतीय लगानीकर्ताहरु पनि सहभागी

केन्द्रबिन्दु
28
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा भारतीय लगानीकर्ताहरु पनि सहभागी हुने भएका छन् ।

बुधबार आयोजना हुने महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा सहभागी हुने भएका हुन् ।

कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याइएको छ । आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोज्ने तयारी रहेको महासंघले जनाएको छ ।

Logo