निजी क्षेत्रकाे मनाेबल बढेमात्र देश बन्छः राजेन्द्र लिङ्देन

निजी क्षेत्रकाे मनाेबल बढेमात्र देश बन्छः राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले निजी क्षेत्रकाे मनाेबल बढेमात्र देश बन्ने बताएका छन्।

बुधबार काठमाडौंमाआयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रकाे मनाेवल बढाउनुपर्ने बताएका हुन्। उनले देशमा लगानी याेग्य वातावरण छ छैन भनेर अध्ययन गर्नुपर्ने जिकिर गरे।

साथै आफूले गरेकाे काम भएन भने पनि निजी क्षेत्रलाई दाेष दिने प्रवृद्धिलाई हटाउनुपर्ने बताए। यस्तै, उर्जामा विदेशी लगानी भनेर भनिरहेका छाैं, तर पहिला निजी क्षेत्रलाई ठाउँ दिनुपर्ने उनले बताए।

Logo