एफडी मोटर्सकाे नयाँ वर्ष अफरः पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा

एफडी मोटर्सकाे नयाँ वर्ष अफरः पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा

केन्द्रबिन्दु
42
Shares

एफ.डी. मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

एफडी मोटर्सको आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिका अनुसार
उक्त अफरअन्तर्गत एफफाइभ ए प्रो खरिद गर्ने पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा उपलब्ध गराइनेछ ।

स्पाेर्टी डिजाइन बनेकाे एफफाइभ ए प्रो मोडलको स्कुटरमा साइड ड्राइभ ३के मोटर, १२० किलोमिटर रेन्ज, एलएफपी ब्याट्री, २ सय एमएम ग्राउन्ड क्लिरेन्सलगायतका फिचरहरू समावेश छन् ।

Logo