नेसनल लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

नेसनल लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेशलन लाईफ इन्स्योरेन्स कम्पनीले लाभांशको घोषणा गरेको छ । सञ्चालक समितिको ५२६ औं बैठकबाट कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर निर्णय गरेको हो ।

हाल नेशलन लाईफ ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ कुल चुक्ता पूँजी रहेको छ । कम्पनीले कुल चुक्ता पूँजीको ५० करोड ११ लाख ६६ हजार ६४२ रुपैयाँ नगद र २० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ लाभांश वितरण गर्ने बताइएको छ।

उक्त नगद र वोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७३६८ प्रतिशतका दरले ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ नगद लाभांश समायोजन गर्ने पनि कम्पनीले बताएको छ ।

Logo