सेयर बजारमा उछाल, ९ अर्ब १३ करोडकाे कारोबार

सेयर बजारमा उछाल, ९ अर्ब १३ करोडकाे कारोबार

केन्द्रबिन्दु
154
Shares

नयाँ सरकार गठनकाे भाेलिपल्ट मंगलबार सेयर कारोबार मापक नेप्से परिसुचक दाेहाेराे अंकले बढेको छ । ७०.१८ अंकले बढेको नेप्से २३१०.५९ विन्दुमा सीमित भएको हो ।आज कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Logo