एनएमबी बैङ्कले ल्यायो ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा

एनएमबी बैङ्कले ल्यायो ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । एनएमबी बैङ्कले एनएमबी होम लोनमा मात्र ८.९२ प्रतिशतबाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । एनएमबी होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन् ।

घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo