कुन देशको मुद्राको मूल्य कति ?

कुन देशको मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२२ रुपैयाँ रहेको छ । त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८१.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६४ रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

Logo