तीन सय रुपैयाँले घट्यो सुन

तीन सय रुपैयाँले घट्यो सुन

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको हो।

तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Logo