धितो कर्जामा संस्थालाई दिइने २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत

धितो कर्जामा संस्थालाई दिइने २० करोडको सीमा खारेज, व्यक्तिगतमा यथावत

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । तर व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने मौद्रिक नीतिमार्फत कुनै नयाँ व्यवस्था गरिएको छैन ।

हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।

Logo