मौद्रिक नीतिपछि सेयर बजारमा सर्किट ब्रेक

मौद्रिक नीतिपछि सेयर बजारमा सर्किट ब्रेक

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली सेयर बजार २० मिनेटका लागि बन्द भएको छ । सेयर बजारमा सर्किट ब्रेक लागेसँगै नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो ।

मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले सेयर लगानीकर्तामा रौनक छाएको छ ।

उक्त अवधिभित्र २७ करोड २० लाख ९५ हजार ३०७ रुपैयाँको कारोबार भएको छ ।

Logo