कुन देशको मुद्राको मूल्य कति ?

कुन देशको मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ ।

Logo