सुन तोलामा ४ सय रुपैयाँले बढ्यो

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

Logo