सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Logo