सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लकइन अवधि साउन २९ गते सकिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लकइन अवधि साउन २९ गते सकिने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता सेयरको लकइन अवधि साउन २९ गतेबाट समाप्त हुने भएको हो ।

संस्थापक समूहको १ करोड ४० लाख र कर्मचारी समूहको ३ लाख कित्ता सेयर लकइनमा रहेको छ ।

Logo