आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ र बिक्री दर १४५.५३ रुपैयाँ रहँदा यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रुपैयाँ र बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ र बिक्री दर ३५.७९ रुपैयाँ हुँदा मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ र बिक्री दर २९.८६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Logo