आज कुन तरकारीको मूल्य कति छ ?

आज कुन तरकारीको मूल्य कति छ ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ६७ पैसा, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

बन्दा लोकल ७५ रुपैयाँ, लौका ३५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

Logo