आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १०० रुपैयाँले घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।

Logo