भदौदेखि कुवेतमा सिधा उडान गर्दै हिमालय एयरलाइन्स

भदौदेखि कुवेतमा सिधा उडान गर्दै हिमालय एयरलाइन्स

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । आगामी भदौ ४ गतेदेखि हिमालय एयरलाइन्सले कुवेतमा उडान गर्ने भएको छ । एयरलाइन्सले हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने जनाएको छ । तर आगामी दिनमा आवश्यकताअनुसार उडान थप गर्दै जाने बताइएको छ ।

एयरलाइन्सले काठमाडौँबाट कुवेतका लागि मङ्गलबार १२ः४५ मिनेटमा उडान भर्ने छ भने त्यहाँको स्थानीय समयअनुसार बिहान ३ः१५ मिनेटमा अवतरण गर्ने छ । त्यसपछि सोही दिन ४ः१५ मिनेटमा कुवेतबाट उडान गरेर ११ः५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने जनाइएको छ ।

Logo