आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४१ रुपैयाँ र बिक्री दर ८८.८० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४९ रुपैयाँ र बिक्री दर १४७.१४ रुपैयाँ छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.४३ रुपैयाँ र बिक्री दर १७२.२० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.२६ रुपैयाँ रहेको छ ।

Logo