कुलेश्वरको काजु गोदाममा प्रहरीको छापा

कुलेश्वरको काजु गोदाममा प्रहरीको छापा

केन्द्रबिन्दु
616
Shares

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा प्रहरीले छापा हानेको हो ।

Logo