विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता

विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता

केन्द्रबिन्दु
476
Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता पाउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणको ३९ औँ वार्षिकोत्सवका अवसरमा यसबारे जानकारी गराएका हुन् ।

घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने भएको छ । प्राधिकरणमा करिब २ हजार ८०० जना ज्यालादारी कर्मचारी रहेको बताइएको छ ।

Logo