तोलामा १ सय रुपैयाँले घट्यो सुन,

तोलामा १ सय रुपैयाँले घट्यो सुन,

केन्द्रबिन्दु
588
Shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य घटेको हो ।

त्यसैगरी मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको छ । सोमबार र आइतबार १ हजार ८ सय १० रुपैयाँ थियो ।

Logo