कति छ आज डलरको भाउ ?

कति छ आज डलरको भाउ ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ र बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ । त्यस्तै आज साउदी रियाल एकको खरिद दर ३५.६५ रुपैयाँ र बिक्री दर ३५.८१ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर ३०.५६ रुपैयाँ र बिक्री दर ३०.७० रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ र बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४५ रुपैयाँ रहेको छ ।

Logo