कुन विदेशी मुद्राको मूल्य कति ?

कुन विदेशी मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४८.९१ रुपैयाँ र बिक्री दर १४९.५८ रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५८ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.५९ रुपैयाँ र बिक्री दर ३०.७३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.६० रुपैयाँ र बिक्री दर १७५.३८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६९ रुपैयाँ रहेको छ ।

Logo