आज कति छ डलरको मूल्य ?

आज कति छ डलरको मूल्य ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ र बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६५ रुपैयाँ रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४९.२७ रुपैयाँ र बिक्री दर १४९.९४ रुपैयाँ हुँदा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ र बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।

Logo