फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
1.5k
Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

Logo