आज कति छ मलेसियन रिंगिटको भाउ ?

आज कति छ मलेसियन रिंगिटको भाउ ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ । यस्तै आज साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ र बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ ।

यता अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ र बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ ।

Logo