सोलुखुम्बूका बाढी प्रभावितलाई काठमाडौँ महानगरले २० लाख राहत दिने

सोलुखुम्बूका बाढी प्रभावितलाई काठमाडौँ महानगरले २० लाख राहत दिने

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोलुखुम्बूको थामे हिमबाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनःस्थापना कार्यका लागि सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय महानगरले गरेको हो ।

Logo