आज कति छ साउदी रियालको मूल्य ?

आज कति छ साउदी रियालको मूल्य ?

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३९.३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ र बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ र बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ र बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ ।

यता मलेसियन रिंगिट भने एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Logo