सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

केन्द्रबिन्दु
420
Shares

काठमाडौँ । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ५१ हजार ४ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo