अटो शोमा एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल, १० लाख पर्छ मूल्य

अटो शोमा एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल, १० लाख पर्छ मूल्य

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटीले एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल आरक्यूआई स्पोर्टस् मोडललाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । यो नयाँ मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

५ किलोवाट आवरको ब्याट्री प्याक र ७.५ किलोवाट क्षमताको मोटर जडान गरिएको आरक्यूआई ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो मोटरसाइकलले फुल चार्जमा १०० किलोमिर रेन्ज दिने र बाइकलाई १०० किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिन्छ ।

मोटरसाइकलमा एलईडी लाइट, डबल डिस्क ब्रेक, कि–लेस इन्ट्रि एन्टिलक ब्रेकिङ सिस्टम, जीपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत फिचर उपलब्ध छ ।

Logo