आज सुनचाँदीको मूल्य कति छ ?

आज सुनचाँदीको मूल्य कति छ ?

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

Logo