आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ र बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३.९५ रुपैयाँ र बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ र बिक्री दर १७७.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.९५ रुपैयाँ रहेको छ ।

Logo