कुन देशको विदेशी मुद्राको मूल्य कति ?

कुन देशको विदेशी मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५९ रुपैयाँ रहेको छ । त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.९६ रुपैयाँ रहेको छ ।

यता युरोपियन युरो एकको खरिद दर १४९.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.३३ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ र बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८२ रुपैयाँ र बिक्री दर ३०.९६ रुपैयाँ रहेको छ ।

Logo