सुनको मूल्य तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँ पुग्यो

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

Logo