विङ्गो कारको खरीदमा दशैँ अफर, २ लाख सस्तोमा पाइने

विङ्गो कारको खरीदमा दशैँ अफर, २ लाख सस्तोमा पाइने

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । विङ्गो ईभीको खरीदमा २ लाख छुटसहित पारमाउनन्ट मोटर्सले दशैँ अफर ल्याएको छ । वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारमाउनन्ट मोटर्सले छुटसहित अफर सार्वजनिक गरको हो ।

यसअघि ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यस कारलाई अब ग्राहकले २९ लाख ९९ हजारमा खरीद गर्न सक्नेछन् । ह्याचब्याक कार विङ्गोमा ३१.९ किलोवाट आवरको ब्याट्री प्याक र ५० किलोवाटको मोटर जडान गरिएको छ । यो कारले एक पटकको फुल चार्जमा ३३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । पारमाउन्ट मोटर्सले यसअघि एमजी जेडएस ईभीमा समेत एकैपटक ६ लाख रुपैयाँ घटाएर गाडी बिक्री गर्ने योजना ल्याएको थियो ।

Logo