सिट्रोन सीथ्रीमा ४ वर्षसम्म निःशुल्क इन्धन र मर्मत सुविधा

सिट्रोन सीथ्रीमा ४ वर्षसम्म निःशुल्क इन्धन र मर्मत सुविधा

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सीथ्री गाडीमा विशेष अफर ल्याएको छ । यो गाडी पेट्रोलियम पदार्थबाट चल्छ ।

नाडा अटो शोमा सिट्रोन सिथ्रीमा ४ वर्षसम्म निःशुल्क इन्धन, ४ वर्ष निःशुल्क मर्मत सुविधा, नाडा छुट विशेष, निःशुल्क व्यापक बीमा १ वर्ष र १ वर्षका लागि निःशुल्क रोड ट्याक्स पाउने छन् । सीमित समयमा हुन गइरहेको यो अफरमार्फत ग्राहकहरूले सिट्रोन सीथ्री खरिद गर्दा फाइदा लिन सक्नेछन् ।

त्यसैगरी ग्राहकहरूले यो गाडी न्यूनतम ७ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् । यसमा फाइनन्सियल सुविधाहरू छन् । यो विशेष अफर नाडा अटो शोको अवधिभर मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo