तस्विरमा, नाडा अटो शोको अन्तिम दिन जे देखियो…

तस्विरमा, नाडा अटो शोको अन्तिम दिन जे देखियो…

केन्द्रबिन्दु
280
Shares

१६ औँ संस्करणको ‘नाडा अटो शो, २०२४’ को आज अन्तिम दिन । नाडा अटोमोबाइल एशाेसिएशन अफ नेपालले बर्षेनि दशैँ-तिहार नजिकिँदै गएपछि बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो ११ भाद्र सुरु भएको हो । यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू राखिएका छन् ।

Skip This
Skip This
Logo